SKILL TEST वैशाख ६ गते देखि सञ्चालन हुने जानकारी गराइन्छ।
सम्बन्धित सबै विद्यार्थीहरूलाई तोकिएको मितिअनुसार उपस्थित भई आवश्यक तयारी गर्न अनुरोध गरिन्छ। परीक्षा सम्बन्धी थप विवरण र समय तालिका सम्बन्धित निकायबाट प्राप्त सूचना अनुसार हेर्नुहोस्।