TOPIK Exam I & II सम्बन्धी महत्त्वपूर्ण सूचना:
फर्म भर्ने मिति: April 13 ~ 16 (२०८२ चैत्र ३० देखि २०८३ वैशाख ३ गतेसम्म)
परीक्षा मिति: May 17 (२०८३ जेठ ३ गते)
परीक्षा केन्द्र: सेण्ट मेरिज स्कुल, जावलाखेल, ललितपुर
नतिजा प्रकाशन मिति: June 25 (२०८३ असार ११ गते)
सम्बन्धित सबै विद्यार्थीहरूलाई तोकिएको समयसीमा भित्र फर्म भर्न र परीक्षा तयारी गर्न अनुरोध गरिन्छ।



