Manufacturing र Agriculture & Livestock तर्फ Skill Test का तालिका प्रकाशन भएको छ।
दुवै क्षेत्रको Skill Test वि.सं. २०८३ वैशाख ०६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। अंग्रेजी मितिअनुसार परीक्षा 19 April 2026 देखि 28 April 2026 सम्म हुनेछ।
विद्यार्थीहरूले आफ्नो सम्बन्धित क्षेत्रअनुसार प्रकाशित तालिका ध्यानपूर्वक हेरी आवश्यक तयारी गर्नुहोला।
Important Links
Agriculture & Livestock Skill Test Schedule:
https://epsnepal.gov.np/…/files_video/files_1775807298.pdf
Manufacturing Skill Test Schedule:
https://epsnepal.gov.np/…/files_video/files_1775807325.pdf



